ने क पा माओवादी केन्द्र को ३ महिने अभियान को कार्यक्रम अन्तरगत बिराटनगर वडा नं ६ मा प्रमुख अतिथि शिवकुमार मण्डल को उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरि ने क पा माओवादी मा दर्जनौ यूवा प्रवेश गरेका छन ।
नव प्रवेशी यूवाहरूलाई नेता शिवकुमार मन्डलले टिका लगाएर स्वागत गरेका छन ।
नेकप एमाले परित्याग गरि पूर्व वडा अध्यक्छ विजय कामत पनि पार्टि प्रवेश गरेका छन ।