१४ कार्तिक , काठमान्डौ
नर्सरी ब्यवसायीहरूको छाता सँगठन फ्लोरिकल्चर नेपाल बिगत दुई दशक देखि देश भरि सक्रिय रहेको थियो ।
करोडौँ रूपैया सरकारी सहयोग माथि एकल राज गर्दै आएको फ्लोरिकल्चर नेपाल (फ्यान) को एकल राज रहेको थियो ।
मेलामा नेकपा एमाले का नेता केपी शर्मा ओली को प्रमुख आतिथ्य रहेको थियो ।
श्रोतका अनुसार करोडैँ रूपैयाँको सरकारी अनुदान मा भाग्बन्डा न मिलेको कारण एमाले निकट नर्सरी ब्यवसायीहरू फुटेर नर्सरी ब्यवसायी सँघ को नामले नयाँ सँस्था निर्माण गरिएको हो ।