पूर्वराजा हेलिकप्टर चढेर भाग्ने समय पनि आउन सक्छ : महन्थ ठाकुर
छैठ पर्वको अवसरमा पत्रकार रिषि धमलासँग मधेसवादी नेता महन्थ ठाकुर सँग भएको कुराकानीमा महन्थ ठाकुरले जन्ताको रगतबाट प्राप्त भएको गण्तन्त्र माथि कसैले प्रहार गर्न खोजे नेपाली जन्ता चुप लागेर नबस्ने बताएका छन ।
केही अराजक समुहले अराजक भिड देखाएर राजा फर्काउँछु भन्नु मरेको साँपलाई घाँटीमा बाँधेर आफुलाई भगवान बताउनु जस्तै हो ।
राजावादीहरूको यसतै अराजक क्रियाकलाप बन्द भएन भने नेपाली जनताले उनको राजालाई हेलिकप्टर चढेर भाग्नु पर्ने महन्थ ठाकुरले धमलालाई बताएका छन ।
महन्थ ठाकुर का अनुसार दुर्गा प्रसाईको भाषण कुनै गुण्डाले धमकाएको जसतो लाग्छ ।