ओली र गगनको एउटै स्वर । एमाले र काँग्रेस मिलाउनुमा जोर ।

देश भरिको नजर सात वटा प्रदेश मध्ये प्रदेश नं १ अर्थात कोशी प्रदेश माथि केन्द्रित रहेको बुझिन्छ ।

दुई दुई पटक सर्वोच्च बाट फैसला गर्नु पर्यो भने लगभग पाँच जना पुर्व मुख्यमन्त्री बन्ने सम्भावन देखिन्छ ।

चुनाव बाट प्राप्त मत परिणामको नतिजा ले कसैको पनि बहुमत अहिले सम्म पुग्न नसकेको ले अवस्था मध्याव्धी तर्फ धकेलिएको विग्य हरूको अनुमान रहेको छ ।

हाल सरकार को कार्यकालमा सर्वसाधारण को भावना समेट्न नसकेको ले सर्वसाधारण मा पार्टि प्रति असन्तुष्टी बढेको र स्वतन्त्र स्वच्छ नया अनुहार प्रति को झुकाव बढ्दै गएको छ ।

जस कारण पुराना पार्टि हरू मध्याव्धी बाट भयभित छन र भोट माग्न गए जनताले लखेट्ने छन जस्ता बक्तव्यहरू पनि धेरै नेताहरू कार्यक्रममा बताउदै आएका छन ।

हाल बहुमत को गणित लाई आफनो अनुकुल बनाउन र मध्याव्धी बाट बच्न गठबन्धन भन्दा पनि एमाले र काँग्रेस मिलेर सरकार बनाउनु पर्ने भन्दै ने काँग्रेस का महामन्त्री गगन थापाले सँचारकरमीहरूलाई आफनो धारणा बताएका थिए ।

श्रोत का अनुसार एमाले को अधिवेशनमा के पी शर्मा ओली को ईसारा पनि गठबन्धन लाई कमजोर गर्न र कोशी मा स्थायी सरकार बनाउने काँग्रेस एमाले मिल्न आवश्यक रहेको बताएका छन ।

त्यसतै समिकरण अनुसार काँग्रेस बाट नयाँ अनुहार पुर्व मन्त्री केदार कार्की लाई अघि सार्ने एमाले र काँग्रेस बिच केहि नेताहरू गृहकार्यमा जुटेको श्रोतको दावी छ ।

कोशी प्रदेशमा निर्णायक गुरू मानिने डा शेखर कोईराला को धारणा अहिले सम्म सार्बजनिक भएको छैन ।।

सम्बन्धित समाचार