पेट्रोलियम पदार्थ को मुल्य वृद्धी को विग्यप्ति पेट्रोलियम एसोसिएसन नेपाल ले जारि गर्न साथ यसको चौतरफी विरोध शुरू भएको थियो ।
आर्थिक सँकटबाट लडिरहेको बेला जनता पलायन हुने स्थिति र चाडपर्वको मुखमा यसरी महँगाई लाद्न खोजेको सरकारको चर्को विरोध शुरू भएको थियो ।
देशमा भ्रष्टाचार तस्करी अनियमितता आराजकता मौलाईरहेको परिस्थितिलाई शुसाशन कायम गर्न नसकेको को यो प्रचण्ड नेतृत्व सरकार जताततै भई रहेको आलोचना सँग जुद्धी रहेको बेला महँगाई को थप आलोचना हुन थालेपछि एक कदम पछि हटेको बुझिन्छ ।
सरकारले आजैको मिति देखि पेट्रोलियम पदार्थ मुल्यवृद्धी फिरता लिएको छ ।