ने कपा एमाले कोशी प्रदेश को अधिवेशन सम्पन्न भएको छ ।
एमाले नेतहरू बिनोद ढकाल र घनश्याम खतिवडा बिच कडा टक्कर रहेको थियो।
देर राति सम मतगणना पछि निर्वाचन मत परिणाम आउएको हो ।
स्थलगत रिपोर्ट मा श्रोत का अनुसार बिनोद ढकाल भन्दा घनश्याम खतिवडा भारी पर्न सक्ने चर्चा नै थियो।
लेटाँगका घनश्याम खतिवडा को जी सुनिश्चित भएको छ ।