ईजराईलमा फँसेकी नुसरत भरूचा बेशरम डरामेवाज नौटँकी : के आर के

बलिउड सनेमा की लोक्प्रिय चर्चित सुपर मोडल कलाकार नुसरत भरूचा माथि खनिए केआरके ।

नुसरत भरूचा ईजराईलमा फँसे पछि अब भारत आई पुगेकी छिन ।
j .jpeg
 
हाईफा अन्तराष्ट्रिय फिल्म महोत्सव मा भ ग लिन पुगेकी नुसरत अचानक भएको ईजराईल र फिलिस्तिनको यूद्धको आक्रमणमा फँसेकी थिईन ।
आफनो टिम सँग सम्पर्कविहिन हुनु परेको नुसरतको आफन्त समेत चिन्तित रहेको नुसरत ले बताऊछिन ।
 
हुन त नुसरत अहिले भारत पुगेकी छिन ।
 
फिल्म समिक्छक कमाल राज खानले ट्विटर मार्फत नुसरत भरूचा नौटँकी गरेको आरोप लगाएका छन ।
 
के आर के ले ट्वीट गरे अनुसार " नुसरत शनिवार नै भारत आई पुगे थिईन भने भोली पल्ट आईतवार बिहान आफु ईजराईल मा फसेको र बल्ल उद्धार गरि भारतका लागि एयरपोर्ट पुग्न थालेको बताईन जुन सरासर नौटँकी हो ।
 
पब्लिक सिम्पेथी बटोर्ने उद्देशयले ड्रामा गरेकी केआरके ले बताएका छन । कमालले ट्वीट गर्दै नुसरतलाई ठुलै ड्रामावाज र बेशरम बताएका छन ।
 
 
 
सम्बन्धित समाचार