यूवा सँघको धाक लगाउने एमालेको दरजनौ गाडि तोडफोड ।

कोशी प्रदेशको झापा जिल्ला अहिले दुर्गा प्रसाईं र महेश बस्नेत काण्डका लागि निकै चर्चित बनेको छ ।

झापा जिल्लाको अरजुनधारामा एक समुहले नेकपा एमाले नेता कार्यकर्ताको दर्जनौ गाडि तोडफोड गरेका छन ।

दुर्गा प्रसाइलाई कालो मसो दलेको र अभियन्तालाई महेश बसनेतले यूवा सँगको धाक देखाएको विवादित बक्तव्य प्रति बसनेत लगायत एमाले पार्टीबाट राष्ट्रवादी पहिचानवादी यूवाहरूमा निकै रिस बढेको बुझिन्छ ।

महेश बस्नेत को कार्यक्रममा सहभागि हुन पुगेका एमाले नेता कार्यकर्ताहरूको दरजनौँ गाडी तोडफोड भएको घटना पहिचानवादी यूवाहरूले गराएको समाजिक सन्जाल मार्फत जानकारीमा आएक छ ।

source 

387463545_868711588253350_593721046899541019_n.jpg

 

सम्बन्धित समाचार