बलिउडकी चर्चित सुपर स्टार कैट्रिना कैफ फेरी चर्चामा तानिएकी छन ।
सुपर स्टार सलमान खानको सुपर ब्लकबस्टर सिरिज टाईगर को को शुटिँग मा अत्यन्त हट बिकनी शुट मा अभिनय गरेकी छन ।
बलिउडको हट एक्ट्रेसको रूपमा प्रियन्का चोपडा भन्दा पनि धेरै कामुक अभिनय गर्ने कैट्रिना को नाम सबै भन्दा माथि रहेको छ ।
सलमान द्वारा निर्मित टाईगर सिरिज को नयाँ सिनेमामा केट्रिनाले भगवा रँगको बिक्नीमा एक गित शुट गरेकी छन ।
हालै शारूख खानको अल टाइम ब्लकबस्टर फिम पठानमा दिपिकाले भगवा रँगको बिकनीमा एक गित शुट गरेको विषयलाई लिएर कट्टर अति हिन्दुवादी सँग सँस्थाहरूले कडा विरोध जनाएका थिए ।
विरोध स्वरूप पठान फिल्मलाई बायकट गर्ने ठूलै अभियान चलेको थियो ।
कडा विरोध र बायकट हुँदा पनि पठान ईतिहास कै सबै भन्दा बढी कमाउने बलिउड फिल्मको रूप मा छाप बनाउन सफल भएको थियो ।
प्राप्त जानकारीका अनुसार एक पटक फेरी कट्टर अतिहिन्दुवादी सँगठनहरू ले कैटरिनाको भगवा बिकनीको विरूद्ध समाजिक सन्जालमा बायकट अभियान चलाउन थालेका छन ।
फिल्मी पन्डित को अनुमान अनुसार आउने फिल्म टाईगर 3 को विरूद्ध बायकट गैँगले चलाएको अभियानले सलमान खान कैट्रिनालाई थप पब्लिसिटी गराएको छ । यो फिल्म पनि हजार करोड भन्दा बढीको ब्यापार गर्ने निश्चित बताएका छन ।